अपडेटः तेस्रो घण्टामा ०.३७ अंकले घट्यो नेप्से

काठमाडौं । सोमवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक शून्य दशमलव ३७ अंकले घटेको छ ।  उक्त अंकले घटेर नेप्से २ हजार २३५ दशमलव ३५ विन्दुमा पुगेको छ ।

शून्य दशमलव शून्य २ प्रतिशतले घटेको बजारमा २०६ ओटा कम्पनीको रू. ३ अर्ब ९६ करोड ६३ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

२०७७ पौष २७ गते १४:०० मा प्रकाशित

You can share this post!

सम्पदा क्षेत्रमा उपभोक्ता समितिका कामको अध्ययन गर्न समिति

सम्पदा क्षेत्रमा उपभोक्ता समितिका कामको अध्ययन गर्न समिति

Related posts