काठमाडौं । सोमवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक शून्य दशमलव ३७ अंकले घटेको छ । उक्त अंकले घटेर नेप्से २ हजार २३५ दशमलव ३५ विन्दुमा पुगेको छ ।
शून्य दशमलव शून्य २ प्रतिशतले घटेको बजारमा २०६ ओटा कम्पनीको रू. ३ अर्ब ९६ करोड ६३ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
वि.सं.२०७७ पुस २७ सोमवार १४:०० मा प्रकाशित