पहिलो घण्टामा १७.२७ अंकले बढ्यो नेप्से

काठमाडौं । पहिलो घण्टामा नेप्से परिसूचक १७ दशमलव २७ अंकले बढेर २ हजार २८५ दशमलव शून्य १ विन्दुमा पुगेको छ ।

२ हजार २७९ दशमलव शून्य ४ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ७६ प्रतिशतले बढेको हो ।

पहिलो घण्टाको अवधिमा १९४ ओटा कम्पनीको ११ हजार २२१ पटकको कारोबारमा २४ लाख ५४ हजार ११५ कित्ता शेयरको रू. १ अर्ब २ करोड ६१ लाख बराबरको खरीदविक्री भएको छ ।

२०७७ पौष २९ गते १२:०७ मा प्रकाशित

You can share this post!

क्लासिक टेकको ग्राहकलाई रिचार्जमा ‘महा छुट अफर’

क्लासिक टेकको ग्राहकलाई रिचार्जमा ‘महा छुट अफर’

Related posts