back
NMB ad

६ महिनामा उठ्यो ४ खर्ब २२ अर्ब राजश्व

Kumari bank ad

काठमाडौं । सरकारले पुसको अन्तिम दिन बुधबारसम्म ४ खर्ब २२ अर्ब २३ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।

 

चालू आर्थिक वर्षको ६ महिनामा सरकारले लक्ष्यभन्दा कम राजश्व संकलन गरेको हो । यो लक्ष्यको ४१.७३ प्रतिशत मात्र हो । कर दाखिला गर्ने अन्तिम दिन बुधबार मात्रै ३३ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ राजश्व संकलन गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

मंगलबारसम्म ३ खर्ब ८८ अर्ब ५१ लाख रुपैयाँ राजश्व संकलन भएको छ । कर राजश्व ३ खर्ब ८६ अर्ब ५३ करोड र गैरकर राजश्व ३५ अर्ब ७० करोड रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ ।

वि.सं.२०७७ माघ १ बिहीवार १२:५९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...