back
NMB ad

विभिन्न पदमा खुल्यो जागिर, यस्तो छ अवसर !

Kumari bank ad

काठमाडौं । जागिरको खोजिमा रहेका नेपालीहरुका लागि रोजगारको अवसर सृजना भएको छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

प्रतिष्ठानले करार सेवामा ६ महिनाका लागि विभिन्न पदहरूमा ७ जना कर्मचारीको माग गरेको हो।

प्राविधिक होटल-फुड प्रोडक्सनका लागि २ जना, प्राविधिक होेटल एकोमोडेशनका लागि १ जना, प्रविधिक होटल फूड एण्ड वेभरेजका लागि १ जना, प्राविधिक होटल पेष्ट्रिीका लागि १ जना र प्राविधिक ट्राभल ट्राभल अपरेशन एण्ड टिकेटिङका लागि २ जना गरि ६ तहमा जम्मा ७ जना कर्मचारीको माग गरेको छ ।

योग्य इच्छुक नेपाली नागरिकले माघ ८ गतेसम्म आवेदन दिनुपर्ने प्रतिष्ठानले जनाएको छ ।

वि.सं.२०७७ माघ २ शुक्रवार ११:३६ मा प्रकाशित

You can share this post!

ऋणात्मक ब्याजदर अन्त्य गरिएको ‘बैङ्क अफ जापान’ को घोषणा   

ऋणात्मक ब्याजदर अन्त्य गरिएको ‘बैङ्क अफ जापान’ को घोषणा   

वि.सं.२०८० चैत ६ मंगलवार १७:११

टोकियो, ६ चैत ‘बैङ्क अफ जापान’ले ऐतिहासिक नीतिगत सुधारमा ऋणात्मक...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८० चैत ६ मंगलवार १७:०३

काठमडौं । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत...

सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक   

सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक   

वि.सं.२०८० चैत ६ मंगलवार १६:५७

काठमाडौँ, ६ चैतः सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प...

जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन निर्देशन  

जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन निर्देशन  

वि.सं.२०८० चैत ६ मंगलवार १६:३५

तम्घास (गुल्मी), ६ चैतः मुसिकोट नगरपालिका र छत्रकोट गाउँपालिकाका जनप्रतिनिधि...

पर्यटक बढाउन पोखराका होटेलमा छुट अफर   

पर्यटक बढाउन पोखराका होटेलमा छुट अफर   

वि.सं.२०८० चैत ६ मंगलवार १६:३०

गण्डकी, ६ चैतः होटल सङ्घ पोखरा नेपालले यही चैत २९...

गृहमन्त्री लामिछानेलाई बदनाम गर्न खोजियोः अध्यक्ष ओली   

गृहमन्त्री लामिछानेलाई बदनाम गर्न खोजियोः अध्यक्ष ओली   

वि.सं.२०८० चैत ६ मंगलवार १५:५१

गोदावरी (कैलाली), ६ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा...