लोकसेवा आयोगको परीक्षा संचालन शााखाले जारी गर्यो अत्यन्त जरुरी सूचना

काठमाडौं । लोकसेवा आयोगले परीक्षा केन्द्र तोकिएको सम्वन्धी एक सूचना प्रकाशन गरेको छ ।

आयोगको परीक्षा संचालन शााखाले रा.प. तृतीय श्रेणी(प्राविधिक), शाखा अधिकृत वा सो सरह (स्वास्थ्य सेवा तर्फ आठौँ तथा सातौँ तह समेत) पदको परीक्षा केन्द्र तोकिएको सूचनामा उल्लेख छ ।

विस्तृतका रुपमा सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

२०७७ माघ २ गते १२:५० मा प्रकाशित

You can share this post!

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

Related posts