आइतवार स्वदेशी लघुवित्त र एनआईसी एशिया लघुवित्तको साधारण सभा हुँदैै

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको साधारण सभा आइतवार हुने भएको छ ।

एनआईसी एशिया लघुवित्तले होटल ¥याडिसनको सभाकक्ष भेरी– ४ जाजरकोटमा बिहान ९ बजे साधारण सभा बोलाएको छ भने स्वदेशी लघुवित्तले होटल पाथिभरा इन्टरनेशनल प्रालि इटहरीमा बिहान ९ बजे बोलाएको छ ।

ती दुई ओटै कम्पनीको साधारण सभाले एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

२०७७ माघ २ गते १३:१७ मा प्रकाशित

You can share this post!

लोकसेवा आयोगको परीक्षा संचालन शााखाले जारी गर्यो अत्यन्त जरुरी सूचना

लोकसेवा आयोगको परीक्षा संचालन शााखाले जारी गर्यो अत्यन्त जरुरी सूचना

Related posts