back
NMB ad

आज यी कम्पनीको शेयर मुल्यमा सर्वाधिक वृद्धि

Kumari bank ad

काठमाडौं । आज शेयरबजार कोरोबारमा सर्वाधिक वृद्धि भएको छ ।

नारायणी डेभलपमेन्ट बैंकसहित १० कम्पनीको शेयरमुल्यमा सर्वाधिक बृद्धि भएको हो । कारोबार सुरु भएको केही घन्टामा नै २२.६४ अंकले बढेर २ हजार ३०९ विन्दुमा पुगेको नेप्सेले जनाएको छ ।

नारायणी डेभलपमेन्ट र गुरास लघुवित्तको शेयरमुल्य उच्च ९.९८ प्रतिशतले बढेको हो । कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९७ प्रतिशत, प्रभु लाइफको ९.९६ प्रतिशत, किशान लघुवित्तको ९.९५ प्रतिशत, आरम्भ चौतारीको ९.९२ प्रतिशत र कामना सेवा, हाइड्रो इलेक्ट्रोसिटी, मल्टिपर्पस फाइनान्स र मञ्जुश्री फाइनान्सको शेयरमुल्यमा बृद्धि भएको हो ।

वि.सं.२०७७ माघ ४ आइतवार १६:०० मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...