लोकसेवा आयोगले भर्खरै निकाल्यो लिखित नतिजा, को-को भए उत्तीर्ण ? (नामावलीसहित)

काठमाडौं । लोकसेवा आयोगले भर्खरै लिखित नतिजा प्रकाशन सम्वन्धी एक सूचना निकालेको छ । आयोगको केन्द्रिय कार्यालयको विभिन्न पद तथा समूहको लिखित नतिजा प्रकाशन गरेको हो ।

आयोगको केन्द्रीय कार्यालयको बिज्ञापन नं १७२००/०७६-७७(खुला), इञ्जि सेवा, केमिष्ट्री समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह र बिज्ञापन नं १७१९९/०७६-७७(आ.प्र.), इञ्जि सेवा, केमिष्ट्री समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको सूचना उल्लेख छ ।

 

हेर्नुहोस आ.प्र तर्फको नतिजा

 

हेर्नुहोस् खुला तर्फको नतिजा

 

२०७७ माघ ४ गते १६:४४ मा प्रकाशित

You can share this post!

उड्डयन क्षेत्रको बढ्दो आकर्षण, ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार

उड्डयन क्षेत्रको बढ्दो आकर्षण, ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार

Related posts