बिमा कम्पनीहरूको धमाधम आइपिओ आउँदै !

काठमाडौं । विभिन्न बिमा कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने तयारी गरेका छन् ।

सिटिजन लाइफ, ज्योति लाइफ, युनियन लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ, सानिमा लाइफ र महालक्ष्मी लाइफ लगायतले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने तयारी गरेका हुन ।

बिमा समितिले तोकेको न्यूनतम दुई अर्ब चुक्ता पूँजी कायम गर्नका लागि चालू आर्थिक वर्षमा यी कम्पनीहरूले आइपिओ जारी गर्नु पर्नेछ ।

२०७७ माघ ७ गते ११:४२ मा प्रकाशित

You can share this post!

मालपोत कार्यालय ललितपुरका नासु श्रेष्ठ ४० हजार घुससहित पक्राउ

पिपुल्स हाइड्रोको आईपीओ आउँदै, सानिमा क्यापिटललाई निष्काशन/बिक्री प्रबन्धकमा नियुक्त

Related posts