शेयर बजार : पहिलो घण्टामा १९.३७ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधवार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक १९ दशमलव ३७ अंकले बढेर २ हजार ३४६ दशमलव २७ विन्दुमा पुगेको छ ।

२ हजार ३६१ दशमलव ५२ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ८३ प्रतिशतले बढेको हो ।

पहिलो घण्टाको अवधिमा १९६ ओटा कम्पनीको १३ हजार ०६० पटकको कारोबारमा २६ लाख ९२ हजार ९६५ कित्ता शेयरको  १ अर्ब ४५ करोड ६ लाख ७० हजार बराबरको खरीदविक्री भएको छ ।

२०७७ माघ ७ गते ११:५९ मा प्रकाशित

You can share this post!

हुस्सु र तुसारोले तरकारी बालीमा क्षती

हुस्सु र तुसारोले तरकारी बालीमा क्षती

Related posts