अपडेट : तेस्रो घण्टामा ८.४५ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधवार कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक ८ दशमलव ४५ अंकले बढेर २ हजार ३३५ दशमलव ३५ विन्दुमा पुगेको छ ।

यस अवधिमा परिसूचक शून्य दशमलव ३६ प्रतिशतले बढेको हो । तेस्रो घण्टाको अवधिमा २०७ ओटा कम्पनीको रू. ४ अर्ब १६ करोड १८ लाख ८४ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

२०७७ माघ ७ गते १४:०१ मा प्रकाशित

You can share this post!

३ लाख ११ हजारले डाउनलोड गरे ‘नागरिक एप’, ७२ प्रतिशत प्रयोगकर्ताले गर्न सकेनन् प्रमाणीकरण

३ लाख ११ हजारले डाउनलोड गरे ‘नागरिक एप’, ७२ प्रतिशत प्रयोगकर्ताले गर्न सकेनन् प्रमाणीकरण

Related posts