यस्तो छ लोकसेवाद्वारा जारी एकीकृत परीक्षाका लागि भवन कायम सम्वन्धी जरुरी सूचना

काठमाडौं । लोकसेवा आयोगले परीक्षा भवन कायम सम्वन्धी एक सूचना निकालेको छ । आयोगले विभिन्न पद तथा समूहको एकीकृत परीक्षाका लागि भवन कायमा गरेको हो ।

आयोगको काठमाडौं कार्यालयले सञ्चालन गर्ने नेपाल इन्जिनियरिङ सेवाका विभिन्न उपसमूहको सब-इन्जिनियर पदको एकिकृत परीक्षाको परीक्षा भवन कायम गरिएको सूचनामा उल्लेख छ ।

विस्तृतका लागि हेर्नुहोस् सूचना :

२०७७ माघ ८ गते १६:०३ मा प्रकाशित

You can share this post!

५० लाख कित्ता आईपीओ निष्कासन गर्न सामलिङ पावरले दियो धितोपत्र बोर्डमा निवेदन

५० लाख कित्ता आईपीओ निष्कासन गर्न सामलिङ पावरले दियो धितोपत्र बोर्डमा निवेदन

Related posts