back
NMB ad

छिमेक लघुवित्तको लाभांश शेयरधनीको खातामा जम्मा

Kumari bank ad

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट शेयरधनीहरुको खातामा लाभांश जम्मा गर्न सुरु गरेको छ । कम्पनीको चुक्तापुँजीको ७ प्रतिशत लाभांश शेयरधनीको बैंक खातामा कनेक्ट आईपीएस मार्फत जम्मा गर्न सुरु गरेको छ ।

बैंकको पुस २९ गते सम्पन्न भएको साधारण सभाले पारित गरेको उक्त लाभांश शेयरधनीले हितग्राही खातामा उल्लेख भएको खातामा जम्मा गरिदिने भएको हो । बैंकले आईपीएस मार्फत नगद लाभांश जम्मा गर्दा शुल्क लागेमा उक्त शुल्क शेयरधनीले नै व्यहोर्नु पर्ने बैंकले जनाएको छ ।

हालसम्म बैक खाता अद्यावधिक नगराएका शेयरधनीहरुले हितग्राही खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्र्पक गरी नेपाल क्लियरिङ्ग हाउसको आईपीएस सदस्यता प्राप्त आफ्नो कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अपडेट गर्न अनुरोध पनि गरेको छ ।

वि.सं.२०७७ माघ ८ बिहीवार १६:५१ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...