back
NMB ad

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकार आफैले बनाउँछ : पर्यटनमन्त्री ढकाल

Kumari bank ad

बारा । पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री भानुभक्त ढकालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकार आफैले बनाउने बताउनु भएको छ ।

सिमरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले आयोजनाविरुद्ध चलखेल गर्नेलाई हटाएर सरकारले आफनै लगानीमा निर्माण थाल्ने बताउनु भएको हो ।

मन्त्री ढकालले आयोजना निर्माणसँगै आयोजना स्थलभित्र बसोबासर गर्ने १४ सय ७६ घरधुरीलाई अन्याय नपर्ने गरी उचित व्यवस्था गर्ने समेत बताउनुभयो ।

विगत दुई दशकदेखि चर्चा र विवादमा रुमल्लिएको आयोजनाको हालसम्म रेखांकनको काम मात्रै सकिएको छ । आयोजना क्षेत्रमा पर्ने रुख गणना र पसाहमा बांध बाध्ने काम रोकिएको छ ।

वि.सं.२०७७ माघ ८ बिहीवार १७:२६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...