फेरि आउँदै छ २ अर्ब बराबरको आईपीओ, यस्तो छ लगानी गर्ने अवसर !

काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले २ अर्ब बराबरको २ करोड कित्ता शेयर स्थानीय बासिन्दाहरु तथा सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।

कम्पनीले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सार्वजनिक शेयर निष्काशन गर्ने निर्णय गरेपछि कम्पनीले बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

दाङ जिल्लामा अवस्थित यस कम्पनीलाई पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनीको रुपमा चिनिन्छ ।

२०७७ माघ ९ गते १४:३० मा प्रकाशित

You can share this post!

कृषि बिकास बैंक कर्मचारीको विज्ञापन आवेदन शुल्क 'खल्ती मोवाइल वालेट'बाट भुक्तानी गर्न सकिने

कृषि बिकास बैंक कर्मचारीको विज्ञापन आवेदन शुल्क 'खल्ती मोवाइल वालेट'बाट भुक्तानी गर्न सकिने

Related posts