back
NMB ad

त्रिविले फेरि जारी गर्यो अत्यन्त जरुरी सूचना !

Kumari bank ad

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम बर्षमा नयाँ विद्यार्थी भर्ना फारम खुल्ला गरेको छ ।

 

त्रि.विले विज्ञान तथा प्रविधि संस्थान, मानविकी तथा समाजशास्त्र सङ्काय र शिक्षा शास्त्र संङ्काय अन्तर्गतका शैक्षिक बर्ष २०७७/७८ को लागि नयाँ विद्यार्थी भर्ना फारम खुला गरेको हो ।

फारम २०७७ माघ १२ गतेदेखि वितरण हुनेछ भने आउँदो फागुन १२ गते सम्म आवेदन फारम बुझाईसक्नुपर्ने त्रि वि ले प्रकाशित गरेको विज्ञापनमा उल्लेख छ ।

भर्ना भएका विद्यार्थीले रजिष्ट्रेशन फारम भरी त्रि वि परीक्षा नियन्त्रण कार्यालय र क्षेत्रिय नियन्त्रण कार्यलयमा २०७८ बैशाख मसान्त सम्म बुझाईसक्नु पर्ने छ ।

वि.सं.२०७७ माघ ९ शुक्रवार ०९:०६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...