त्रिविले फेरि जारी गर्यो अत्यन्त जरुरी सूचना !

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम बर्षमा नयाँ विद्यार्थी भर्ना फारम खुल्ला गरेको छ ।

 

त्रि.विले विज्ञान तथा प्रविधि संस्थान, मानविकी तथा समाजशास्त्र सङ्काय र शिक्षा शास्त्र संङ्काय अन्तर्गतका शैक्षिक बर्ष २०७७/७८ को लागि नयाँ विद्यार्थी भर्ना फारम खुला गरेको हो ।

फारम २०७७ माघ १२ गतेदेखि वितरण हुनेछ भने आउँदो फागुन १२ गते सम्म आवेदन फारम बुझाईसक्नुपर्ने त्रि वि ले प्रकाशित गरेको विज्ञापनमा उल्लेख छ ।

भर्ना भएका विद्यार्थीले रजिष्ट्रेशन फारम भरी त्रि वि परीक्षा नियन्त्रण कार्यालय र क्षेत्रिय नियन्त्रण कार्यलयमा २०७८ बैशाख मसान्त सम्म बुझाईसक्नु पर्ने छ ।

२०७७ माघ ९ गते ०९:०६ मा प्रकाशित

You can share this post!

एनसेलले रिङ रोडकोमा हरियाली निर्माण तथा संरक्षण गर्दै

एनसेलले रिङ रोडकोमा हरियाली निर्माण तथा संरक्षण गर्दै

Related posts