back
NMB ad

यी बैंकहरुबाट भर्न पाईन्छ निःशुल्क आईपीओ !

Kumari bank ad

काठमाडौं । एक दर्जन बढी बैंकले निशुल्क आस्वा सेवा उपलब्ध गराउँदै आएका छन् । बैंकहरुले आफ्ना ग्राहकहरुलाई सुविधा दिन र बैंकतर्फ आकर्षण बढाउनका लागि निशुल्क आस्वा सेवा उपलब्ध गराएका हुन् ।

पछिल्लो समय मेरो सेयर एप्लिकेसनबाटै शेयर भर्न सकिन्छ । प्राथमिक शेयर निष्कासन (आईपीओ) भर्नका लागि कतै जान पर्दैन् । मेरो शेयरमै कुन कम्पनीको आइपीओ खुलेको मोबाइलमा भएको मेरो शेयरको एप्लिकेसनबाट सिधै हेर्न र भर्न सकिन्छ ।

तर, त्यसरी मेरो सेयरबाट आईपीओ भर्दा बैंक तथा वित्तीय संस्थाले १ सय रुपैयाँदेखि निशुल्कसम्म गरेका छन् । अहिले १४ बैंकले यो सुविधा दिएका छन् ।

यो सुविधा दिनेमा एनआइसी एशिया बैंक, राष्ट्रिय बाणिज्य बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, प्राइम, नेपाल बंगलादेश बैंक, एनसीसी, नबिल, मेगा, हिमालयन, ग्लोबल, सेन्चुरी कमर्शियल बैंक,बैंक अफ काठमाण्डू लिमिटेड रहेका छन ।

वि.सं.२०७७ माघ ९ शुक्रवार ०९:३५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...