लोकसेवा आयोगले भर्खरै सार्वजनिक गर्यो लिखित परीक्षाको नतिजा, क-कसको निस्कियो नाम ?

काठमाडौं । लोकसेवा आयोगले लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

एक सूचना निकाल्दै आयोगको सुरक्षा निकाय तथा संगठित संस्था महाशाखा, लिखित परीक्षा नतिजा प्रकाशन शाखाले विभिन्न पद तथा समूको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले नेपाली सेनाको वि.नं. ३०/२०७६-७७ (खुला तथा समावेशी), अ.क. (अमल्दार कर्मचारी) पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जनाएको छ ।

साथै लिखित परीक्षामा सफल भएका उम्मेदवारहरुले अन्य बाँकी कार्यक्रमका लागि सम्वन्धित निकायमा सम्पर्क राख्नका लागि आयोगले अनुरोध समेत गरेको छ ।

हेर्नुहोस् नतिजा :

 

 

 

 

२०७७ माघ ९ गते ११:३२ मा प्रकाशित

You can share this post!

चन्द्रागिरी हिल्सकाे आईपीओको बाँडफाँट, कसले कति पाए ?

चन्द्रागिरी हिल्सकाे आईपीओको बाँडफाँट, कसले कति पाए ?

Related posts