नेपाल इन्स्योरेन्सद्वारा शेयरधनीलाई १०% लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले ८ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश गरेर कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव बीमा समितिबाट स्वीकृती पाए पछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् । कम्पनीको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

२०७७ माघ ९ गते ११:४१ मा प्रकाशित

You can share this post!

सडक निर्माणमा चरम लापरवाही, हातले उप्कने कालोपत्रे

सडक निर्माणमा चरम लापरवाही, हातले उप्कने कालोपत्रे

Related posts