back
NMB ad

१० अर्ब बराबरको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । ७ वर्ष सम्मको लागि विकास ऋणपत्र २०८४ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

उक्त ऋणपत्रको ब्याजदर बोलकबोल माध्यमबाट निर्धारण हुने राष्ट्र बैंकले जानकारी गराएको छ । यस ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था नेपाली नागरिकले खरीद गर्न सक्नेछन् ।

इच्छुक आवेदकले राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनु पर्नेछ । यस ऋणपत्र धितो राखी कर्जा दिन पाउने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

मंगलवार अपरान्ह २ बजेसम्म ऋणपत्रको बोलकबोल हुनेछ । माघ १४ गते निष्कासन भएर उक्त ऋणपत्रको साँवा २०८४ माघ १४ गते भुक्तानी हुनेछ । इच्छुक आवेदकहरु प्रतिष्पर्धी र अप्रतिस्पर्धि रुपमा सहभागि हुन सक्नेछन् ।

प्रतिस्पर्धि आवेदकलाई निष्कासन रकमको ८५ प्रतिशत अर्थात ८ अर्ब ५ करोड र अप्रतिस्पर्धि का लागि १ अर्ब ५ करोड छुट्याएको छ ।

वि.सं.२०७७ माघ १२ सोमवार १३:२६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...