back
NMB ad

१६ अंकले बढ्यो शेयर बजार : नेप्से परिसूचक अहिलेसम्मकै उच्च बिन्दुमा, झण्डै ९ अर्बको कारोबार

Kumari bank ad

काठमाडौं । आज शेयर बजार परिसुचक नेप्से १६ अंकले बढेको छ । सोमबार नेप्से २ हजार ४४० बिन्दुमा पुगेको छ । जुन अहिलेसम्मकै उच्च हो ।

आज ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार ७३१ रुपैयाँ बराबरको कारोबार भएको छ । हिजोको तुलनामा कारोबार रकममा भने कम आएको हो । बाह्र उपसूचकमध्ये सातओटा उपसूचकमा करेक्सन भएको छ ।

होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, जीवन बिमा र माइक्रोफाइनान्स उपसूचकमा करेक्सन भएको हो । उक्त दिन बैंकिङ २४, ब्यापार ९०, निर्जीवन बीमा समूह ७९ र अन्य समूह ३१ अंकले बढेका छन्।

त्यस्तै होटल २४, विकास बैंक २०, जलविद्युत ३, फाइनान्स ६, उत्पादन १७, माइक्रोफाइनान्स ४९ र जीवन बीमा समूह ८८ अंकले घटेका छन् ।

वि.सं.२०७७ माघ १२ सोमवार १५:३५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...