back
NMB ad

अब ब्यालेन्स नहुँदा पनि डेटा प्याक खरिद गर्न सकिने, एनसेलले ल्यायो यस्तो सुविधा !

Kumari bank ad

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायक कम्पनी एनसेलले ब्यालेन्स सकिएको समयमा पनि डेटा प्याक खरिद गर्न सकिने सुविधा ल्याएको छ ।

ग्राहकको सहजताको लागि भन्दै कम्पनीले यस्तो सेवाको सुरुवात गरेको हो । योसँगै ब्यालेन्स सकिएर अप्ठ्यारो परेको समयमा सहजै डेटा प्याक लिएर आफन्त तथा साथीभाइसँग जोडिन सक्नेछन् ।

त्यसका लागि प्रयोगकर्ताले *९९८८८१# डायल गरी ३०० एमबी डेटा लिन सक्नेछन् । यसरी लिइएको डेटा दुई दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो सेवा प्रयोग गर्दा लागेको शुल्क ४२ रुपैयाँ ५५ पैसा अर्को पटक रिचार्ज गर्दा काटिने छ ।

वि.सं.२०७७ माघ १३ मंगलवार ११:४४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...