लोकसेवाको केन्द्रिय कार्यालयद्वारा लिखित नतिजा सार्वजनिक, क-कसको निस्कियो नाम ?

काठमाडौं । लोकसेवा आयोगको केन्द्रिय कार्यालय लिखित नतिजा सार्वजनिक गरेको छ । आयोगले विभिन्न पद तथा समूहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

केन्द्रीय कार्यालयको बिज्ञापन नं १७२०७/०७६-७७-आ.प्र.), वन सेवा, फरेष्ट रिसर्च समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

नतिजा :

२०७७ माघ १३ गते १४:४६ मा प्रकाशित

You can share this post!

बागलुङमा ६८ प्रतिशत निजी आवास पुनर्निर्माण

बागलुङमा ६८ प्रतिशत निजी आवास पुनर्निर्माण

Related posts