कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा  सार्वजनिक भएको छ ।

आइतबार बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो । बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो ।

थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ ।

२०७७ माघ १९ गते १०:५४ मा प्रकाशित

You can share this post!

एभरेष्ट बैंक र किर्तिपुर नगरपालिका बीच सम्झौता

एभरेष्ट बैंक र किर्तिपुर नगरपालिका बीच सम्झौता

Related posts