back
NMB ad

सिमेन्ट बिक्री घट्दा पनि शिवम् सिमेन्टको नाफा १६.१३ % ले बढ्यो

Kumari bank ad

काठमाडौं । शिवम् सिमेन्टले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५८ करोड ९६ लाख ७२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १६.१३ प्रतिशतले बढी हो ।

 

गत आवको सोही अवधिमा कम्पनीको नाफा ५० करोड ७७ लाख ५१ हजार रुपैयाँ रहेको थियोे । चालु आवको ६ महिनामा कम्पनीले सिमेन्ट बिक्रीबाट ४ अर्ब २५ करोड ५९ लाख ९२ हजार रुपैयाँ आर्जन गरेको छ । जुन गत आवको सोही अवधिमा ४ अर्ब ६९ करोड ५६लाख १ हजार रुपैयाँ रहेको थियो ।

सिमेन्ट बिक्री कम भएपनि अन्य आम्दानी भने बढेर ३ करोड ४८ लाख ४८ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिमा १ करोड ३१ लाख ३५ हजार रुपैयाँ रहेको थियो । ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । प्रतिसेयर आम्दानी २६ रुपैयाँ ८० पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ८३ पैसा छ । – प्रशिक्षार्थी पत्रकार

वि.सं.२०७७ माघ २७ मंगलवार १२:१० मा प्रकाशित

You can share this post!

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:२९

काठमाडौँ, ११ वैशाख : आज बसेको लगानी बोर्डको ५८औँ बैठकले...

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...