माछापुच्छ्रे बैंकका सञ्चालक न्यौपानेको राजिनामा स्वीकृत

काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालकको राजिनामा स्वीकृत भएको छ । बैंकले सञ्चालक गोपीकृष्ण न्यौपानेले दिएको राजिनामा स्वीकृत गरेको हो ।

कम्पनीको माघ २७ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेको राजिनामा स्वीकृत गरेको हो ।

२०७७ माघ २८ गते १४:१३ मा प्रकाशित

You can share this post!

विद्युत खपतमा लक्ष्य भन्दा बढी प्रगति, प्रसारण लाइनमा अझै आधा कम !

विद्युत खपतमा लक्ष्य भन्दा बढी प्रगति, प्रसारण लाइनमा अझै आधा कम !

Related posts