काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालकको राजिनामा स्वीकृत भएको छ । बैंकले सञ्चालक गोपीकृष्ण न्यौपानेले दिएको राजिनामा स्वीकृत गरेको हो ।
कम्पनीको माघ २७ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेको राजिनामा स्वीकृत गरेको हो ।

२०७७ माघ २८ गते १४:१३ मा प्रकाशित
Previous article
विद्युत खपतमा लक्ष्य भन्दा बढी प्रगति, प्रसारण लाइनमा अझै आधा कम !
Next article
विद्युत खपतमा लक्ष्य भन्दा बढी प्रगति, प्रसारण लाइनमा अझै आधा कम !