back
NMB ad

लगानीकर्ताको ध्यान बैंकमा, सेयर बजारमा सामान्य सुधार

Kumari bank ad

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको बजार बुधबार भने ८.६६ अंकले बढेर इन्डेक्स २५४३.०३ बिन्दुमा रोकिएको छ ।

१९१ कम्पनीको १ करोड ४९ लाख ६० हजार ७७ कित्ता सेयर ७ अर्ब ६४ करोड ९४ लाख ११ हजार ३९८ रुपैयाँको सेयर किनबेच भएको छ । यो दिन बैंकिङ समूहको उपसूचक २६.६१, वित्त कम्पनी ३८.१२, निर्जीबन ६२.१५ अंकले बढेको छ ।

यस्तै माइक्रोफाइनान्स ४४.९७, जीवन बीमा ११५.५९ अंकले घटेको छ । यो दिन लगानीकर्ताको ध्यान वाणिज्य बैंकमा जाँदा बजारमा सामान्य सुधार देखिएको छ ।

कारोबार रकमको आधारमा ग्लोबल आईएमई बैंक रहेको छ । बैंकको ५२ करोड १७ लाख २५ हजार १८८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु र कुमारी बैंक रहेको छ ।

वि.सं.२०७७ माघ २८ बुधवार १५:३२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...