स्वाभिमान लघुवित्तको प्रमखु कार्यकारी अधिकृतमा चौधरी

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तिय संस्थाको  प्रमखु कार्यकारी अधिकृत (सीईओ) मा कृष्णराज चौधरीलाई नियुक्त गरेको छ ।

मंगलबार बसेको संचालक समितिको निर्णयले चौधरीलाई सीईओमा नियुक्त गरेको हो । चौधरीको कार्यकाल वर्षको हुनेछ ।

२०७७ माघ २८ गते १६:०४ मा प्रकाशित

You can share this post!

लगानीकर्ताको ध्यान बैंकमा, सेयर बजारमा सामान्य सुधार

लगानीकर्ताको ध्यान बैंकमा, सेयर बजारमा सामान्य सुधार

Related posts