स्वाभिमान लघुवित्तको मूल्य समायोजन, कति तोक्यो ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रवार स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले २० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. २ हजार ३३३ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयरमूल्य रू. २ हजार ७९९ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

२०७७ माघ ३० गते १२:४१ मा प्रकाशित

You can share this post!

कोरोनाले सिथिल बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउनु मेरो प्राथमिकताः बोर्ड सदस्य चन्द्र रिजाल

कोरोनाले सिथिल बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउनु मेरो प्राथमिकताः बोर्ड सदस्य चन्द्र रिजाल

Related posts