back
NMB ad

भोलिदेखि लागू हुनेगरि एनसीसी बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, कुनमा कति ?

Kumari bank ad

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ ।

फागुन १ गतेदेखि लागू हुने गरि बैंक कर्जा तर्फ आधारदरमा नँया ब्याजदर निर्धारण गरेको हो । नयाँ ब्याजदर अनुसार न्युनतम २ प्रतिशत देखी ५ प्रतिशतसम्म निर्धारण गरेको हो । बैकको आधारदर ७.९४ प्रतिशत रहेको छ ।

जसमा ओभरड्राफमा ५ प्रतिशत, क्यास क्रेडिटमा ५ , ट्रिम लोनमा ५ प्रतिशत रहेको छ । त्यस्तै, एक्सपोर्ट लोनमा २ प्रतिशत , ट्रस्ट रिसिप्ट लोनमा २ प्रतिशत , डिमाण्ड/सर्ट ट्रम लोनमा ५, डिप्राईभेट सेक्टरमा संस्थाका लागि ३ प्रतिशत र अन्यका लागि ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

बैंकलै लोन एगेन्स्ट सेयरमा ५ प्रतिशत, ब्यक्तिगत लोनमा ५ प्रतिशत, एनसीसी घर कर्जामा ५ बर्षका लागी ५ प्रतिशत, ५ बर्ष देखी १० बर्ष सम्मको कर्जामा ५ प्रतिशत, र १० बर्ष भन्दा माथीको कर्जामा ५ प्रतिशत ब्याज लिनेछ ।

यस्तै कमर्शियल हायर पर्चेज लोनमा ५ प्रतिशत ,एनसीसी भेइकल लोन ४, एनसीसी शिक्षा लोनमा ५, एनसीसी प्रोफेसनल लोनमा ५, एनसीसी कृषी तथा लघु उद्यमी कर्जामा ५, एनसीसी सरल कर्जा ५ , एनसीसी बिदेशी रोजगार लोनमा ३, एनसीसी साना कृषि लाोनमा ३ प्रतिशत, एनसीसी साना व्यबसाय लोनमा ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यस्तै बैंकले क्रेडिट सुविधा अन्तरगर्त आधारदरमा न्युनतम ५ बर्ष देखी १० बर्ष सम्म ९ प्रतिशत देखी ११ प्रतिशत सम्म ब्याज निर्धारण गरेको छ ।

वि.सं.२०७७ माघ ३० शुक्रवार १४:५४ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...