काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनी सचिव नियुक्त गरेको छ ।
गत माघ २९ गते बसेको संचालक समितिको बैंठकले कम्पनी सचिवमा प्रकाश सिंह कठायतलाई नियुक्त गरेको छ । कम्पनीले कठायतलाई त माघ २९ गतेदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गरेको जानकारी गराएको छ
वि.सं.२०७७ फागुन २ आइतवार १२:४० मा प्रकाशित