काठमाडौं । एलआइसी लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले साधारण सभा बोलाएको छ ।
एक सूचना निकाल्दै कम्पनीले आफ्नो १८ औं बार्षिक साधारण सभा फागुन २५ गते गर्ने भएको जानकारी गराएको छ । बार्षिक साधारण सभा प्रयोजनका लागि फाल्गुन ७ गतेदेखि फागुन २५ गतेसम्म बुक क्लोज हुने भएको सूचनामा उल्लेख छ ।
वि.सं.२०७७ फागुन २ आइतवार १३:५९ मा प्रकाशित