१० मेगावाट भन्दा साना जलबिद्युत् आयोजनाले पुनरकर्जा सहजै पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्दै १० मेगावाट भन्दा साना जलबिद्युत् आयोजनाहरूलाई विशेष पुनरकर्जामा पहुँच पु¥याउने व्यवस्था गरेको छ ।

गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको समिक्षा गर्दै यस्तै व्यवस्था गरेको जानकारी गराउनु भएको छ । राष्ट्र बैंकको यो व्यवस्था सँगै १० मेगावाट भन्दा साना आयोजनाले अब पुनकर्जा नपाउने व्यवस्था न्यून भएको छ ।

२०७७ फागुुण २ गते १९:४२ मा प्रकाशित

You can share this post!

कोरोना प्रभावित उद्योगी व्यवसायीलाई राहत, असारसम्म किस्ता र ब्याज तिर्नु नपर्ने

विद्युतीय कारोबारको प्रवद्र्धनका लागि वित्तीय साक्षरतामा गरिने खर्च सीएसआरमा गणना गर्न सकिने

Related posts