सिभिल लघुवित्तले पायो लाभांश वितरणका लागि राष्ट्र बैंकको स्वीकृत

काठमाडौं । सिभिल लघुवित्त वित्तिय संस्थाले लाभांश वितरणका लागि राष्ट्र बैंकको स्वीकृत पाएको छ । कम्पनीले ३ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव १८४ प्रतिशत नगद लाभांश वितरणका लागि स्वीकृत पाएको हो ।

कम्पनीको गत पुस २७ गते सञ्चालक समितिको बैठकले निर्णय गरेको उक्त लाभांश राष्ट बैंकले स्वीकृत गरेको हो । यो लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।

 

२०७७ फागुुण ४ गते १४:१५ मा प्रकाशित

You can share this post!

जवाफदेही नहुनेलाई बोर्डको कारबाहीः एचआईडिसीएलसहित ४ कम्पनीको हकप्रद र ४ वटाको आईपीओ निष्काशन रद्द

जवाफदेही नहुनेलाई बोर्डको कारबाहीः एचआईडिसीएलसहित ४ कम्पनीको हकप्रद र ४ वटाको आईपीओ निष्काशन रद्द

Related posts