नेपाली बजारमा भित्रियो भिभोको नयाँ स्मार्टफोन ‘वाइ १२ एस’

काठमाडौं । नेपाली बजारमा स्मार्टफोन ब्राण्ड भिभोको वाई सिरिजको नयाँ स्मार्टफोन ‘भिभो वाई ट्वेल्भ एस’ आएको ।

५ हजार एकएएच ब्याट्री प्रयोग गरिएको उक्त फोनमा साइड–माउन्टेड फिंगरप्रिन्ट प्रविधि र एआई डुअल क्यामेरा रहेको छ । यो फोन युवा उपभोक्ताहरुको जीवनशैलीसँग मिल्नेगरी निर्माण गरिएको कम्पनीले जनाएको छ ।

उक्त फोनमा रहेको ए एआई रियर क्यामेराले उत्कृष्ट फोटोग्राफी अनुभव दिलाउने कम्पनीले विश्वास लिएको छ । एक पटकको चार्ज करिब १६ घण्टासम्म टिक्ने यो फोनको क्यामेरामा फेस ब्युटी र फिल्टरर्सलगायत विविध फिचरहरु रहेको कम्पनीले जनाएको छ । यो फोन फ्यान्टम् ब्ल्याक र ग्लेसियर ब्लु रंगमा उपलब्ध छ ।

२०७७ फागुुण ६ गते १३:०२ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको ६० लाख कित्ता आईपीओ आउँदै, इक्रा नेपालद्वारा रेटिङ प्रदान

सर्वोत्तम सिमेन्टको ६० लाख कित्ता आईपीओ आउँदै, इक्रा नेपालद्वारा रेटिङ प्रदान

Related posts