back
NMB ad

नेपाली बजारमा भित्रियो भिभोको नयाँ स्मार्टफोन ‘वाइ १२ एस’

Kumari bank ad

काठमाडौं । नेपाली बजारमा स्मार्टफोन ब्राण्ड भिभोको वाई सिरिजको नयाँ स्मार्टफोन ‘भिभो वाई ट्वेल्भ एस’ आएको ।

५ हजार एकएएच ब्याट्री प्रयोग गरिएको उक्त फोनमा साइड–माउन्टेड फिंगरप्रिन्ट प्रविधि र एआई डुअल क्यामेरा रहेको छ । यो फोन युवा उपभोक्ताहरुको जीवनशैलीसँग मिल्नेगरी निर्माण गरिएको कम्पनीले जनाएको छ ।

उक्त फोनमा रहेको ए एआई रियर क्यामेराले उत्कृष्ट फोटोग्राफी अनुभव दिलाउने कम्पनीले विश्वास लिएको छ । एक पटकको चार्ज करिब १६ घण्टासम्म टिक्ने यो फोनको क्यामेरामा फेस ब्युटी र फिल्टरर्सलगायत विविध फिचरहरु रहेको कम्पनीले जनाएको छ । यो फोन फ्यान्टम् ब्ल्याक र ग्लेसियर ब्लु रंगमा उपलब्ध छ ।

वि.सं.२०७७ फागुन ६ बिहीवार १३:०२ मा प्रकाशित

You can share this post!

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

काठमाडौं ।नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च...

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...