साना किसानको हकप्रद लिलामीमा, विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ नियुक्त

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले विक्री नभएको हकप्रद शेयर लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले शेयर लिलामीमा विक्री गर्नका लागि प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङलाई नियुक्त गरेको छ ।

एक सूचना निकाल्दै कम्पनीले ३ हजार ३६८ कित्ता प्रवर्द्धक शेयर र ९ हजार ७४ कित्ता सर्वसाधारण शेयर लिलामीमा विक्री गर्न विक्री प्रबन्धक नियुक्त गरेको जनाएको छ ।

कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको नेप्सेमा जानकारी गराएको हो ।

हेर्नुहोस् सूचना :

२०७७ फागुुण ६ गते १३:३६ मा प्रकाशित

You can share this post!

नजिकियो एनसीसी बैंकको २५ लाख कित्ता शेयरमा आवेदन दिने अन्तिम मिति, अब कति दिन बाँकी ?

नजिकियो एनसीसी बैंकको २५ लाख कित्ता शेयरमा आवेदन दिने अन्तिम मिति, अब कति दिन बाँकी ?

Related posts