माउण्टेन इनर्जीको संचालकबाट ढकालको राजिनामा

काठमाडौं । चन्द्र प्रसाद ढकालले माउण्टेन इनर्जी नेपाल लिमिटेडको संचालक पदबाट राजिनामा दिनुभएको छ । ढकालले माउण्टेन इनर्जीको संचालक पदबाट राजिनामा दिनुभएको हो ।

कम्पनीको हिजोँ (फागनु ५ गते) बसेको संचालक समितिको ८२औँ बैठकको निर्णयबाट ढकालको राजिनामा स्वीकृत गरेको छ । सोही बैठकले बाँकी अवधिका लागि संस्थापक शेयरधनी सुव्रत धिताललाई उक्त पदमा नियुक्ति गरिएको कम्पनीले जनाएको छ ।

२०७७ फागुुण ६ गते १६:४० मा प्रकाशित

You can share this post!

अशोक लेलैण्डद्वारा एकैसाथ १० वटा बसहरूको च्यासिस हस्तान्तरण

अशोक लेलैण्डद्वारा एकैसाथ १० वटा बसहरूको च्यासिस हस्तान्तरण

Related posts