अब गरिमा बैंकबाट सवारी किन्नका लागि सजिलै ऋण पाइने, वार्षिक ब्याजदर कति ?

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनितीलाई थप आक्रामक बनाएको छ ।  यसै क्रममा बैंकले न्यूनतम बार्षिक ८.७५प्रतिशत ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक गरेको छ ।

यो सुविधा अन्तर्गत बैंकले खरिद मुल्यको ८० प्रतिशतसम्म अधिकतम १० बर्षका लागि कर्जा प्रवाह गर्न सकिने जनाएको छ ।  आफ्नो सवारी चढ्ने सपना पुरा गर्न ‘गरिमा सजिलो अटो लोन’एकदमै प्रभावकारी सावित हुने बैंकले जनाएको छ ।

हाल बैंकले ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु र ५१ एटीएमबाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षितएवमं गुणस्तरिय बैकिङ्ग सुविधा दिदै आईरहेको छ ।

२०७७ फागुुण ७ गते १०:०९ मा प्रकाशित

You can share this post!

१० अर्ब लगानी भित्र्याउन एनआरएन डेभलपमेन्ट फन्डको दर्ता प्रकृया सुरु, चाँडै आईपीओ जारी हुने

१० अर्ब लगानी भित्र्याउन एनआरएन डेभलपमेन्ट फन्डको दर्ता प्रकृया सुरु, चाँडै आईपीओ जारी हुने

Related posts