ज्योती लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति

काठमाडौं । ज्योती लाइफ इन्स्योरेन्सले आईपीओ (साधारण सेयर) निष्काशन गर्नको लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

बोर्डको अनुमतिसँगै इन्स्योरेन्सले ६६ करोड रुपैयाँको ६६ लाख कित्ता सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहको छ ।

२०७७ फागुुण ९ गते १५:३२ मा प्रकाशित

You can share this post!

बैंक, बीमा र माइक्रोफाइनान्समा गिरावट आउँदा सेयर बजार स्थिर

नबिल, लक्ष्मी र कुमारी बैंकले दिन्छन् फोनबाटै ऋण, सय दिनमा हजार जनाले लिए

Related posts