back
NMB ad

राष्ट्र बैंकले ५५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दतिनिक्षेमा नमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २५ करोड र कर्मचारी सुरक्षण कोषमा रहेको ३० करोडसहित ५५ करोड रुपैयाँ लगानी बैंक तथा वित्तीय संस्थामा गर्न लागेको हो ।

 

राष्ट्र बैंकले चैत १ गतेदेखि आगामी फागुन ३० गतेसम्मको लागि ३६६ दिनको लागि लगानी गर्न लागेको हो । उक्त रकम लगानी गर्न चाहेको भन्दै बैंक तथा वित्तीय संस्थाले प्रस्ताव गरेको ब्याजदरसहित सिलबन्दी प्रस्ताव गर्नुपर्ने छ । राष्ट्र बैंकका अनुसार उपदान तथा पेन्सन कोषमा रहको २५ करोडमा ‘क’ वर्गका राष्ट्रिय स्तरका बैंकमा २० करोड, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ३ करोड ७५ लाख र ‘ग’वर्गका वित्त कम्पनीमा १ करोड २५ लाख रुपैयाँ लगानी गरिने छ ।

 

यस्तै कर्मचारी सुरक्षण कोषमा रहेको ३० करोडमा ‘क’ वर्गका वाणिज्य बैंकमा २४ करोड, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ४ करोड ५० लाख र ‘ग’ वर्गका   राष्ट्रिय स्तरका वित्त कम्पनीमा १ करोड ५० लाख रुपैयाँ लगानी गर्न लागेको छ ।

वि.सं.२०७७ फागुन ९ आइतवार १७:३७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...