हकप्रद निष्काशनको लागि अपी पावरले बोर्डसँग माग्यो अनुमति

काठमाडौं । अपि पावर कम्पनीले हकप्रद निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १ः०.२९३८ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

 

कम्पनीले ५६ करोड ७० लाख रुपैयाँको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशनको लागि बोर्डमा आवेदन दिएको हो । हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

२०७७ फागुुण १० गते १३:१२ मा प्रकाशित

You can share this post!

बिजी मलमा ‘विन्टर मेगा कार्निवल सेल’ सुरु, ५० प्रतिशतसम्म छुट

बिजी मलमा ‘विन्टर मेगा कार्निवल सेल’ सुरु, ५० प्रतिशतसम्म छुट

Related posts