निर्धन उत्थान लघुवित्तको शेयर मूल्य समायोजन, कति तोक्यो ?

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको हो । १३ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य१ हजार ४४० रुपैयाँ तोकेको छ ।

२०७७ फागुुण ११ गते १०:३२ मा प्रकाशित

You can share this post!

धरान र ढल्केवर कृषि बजारमा माछापुच्छ्रे बैंकको क्युआर कोर्ड सेवा सुरु

धरान र ढल्केवर कृषि बजारमा माछापुच्छ्रे बैंकको क्युआर कोर्ड सेवा सुरु

Related posts