back
NMB ad

इन्फ्रास्टक्चर बैंकको सेयर मूल्यमा तिब्र उतार चढाव, सकारात्मकपछि नकारात्मक सर्किट

Kumari bank ad

काठमाडौं । सेयर कारोबारमा उतार चढावले नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर मूल्यमा पनि हलचल पैदा गरेको छ । कारोबार सुरु भएको ५ मिनेट नपुग्दै बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६ रुपैयाँले बढेर ७२६ रुपैयाँ पुगेको छ । तर त्यसको केही समयमा कम्पनीको सेयर मूल्यमा अप्रत्याशित गिरावट आएको छ ।

 

यो समाचार तयारपार्दासम्म कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । अर्थात प्रति कित्ता ६६ रुपैयाँले घटेर ५९४ रुपैयाँ प्रति कित्ता रहेको छ । यसअघिसेयर बिक्री गर्ने कोही पनि थिएनन् । अहिले प्रति कित्ता ५९४ देखि ५९८ रुपैयाँसम्ममा ४ लाख ६४ हजार ५३२ कित्ता सेयर सेल अर्डरमा रहेको छ ।

वि.सं.२०७७ फागुन ११ मंगलवार ११:२६ मा प्रकाशित

You can share this post!

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...