इन्फ्रास्टक्चर बैंकको सेयर मूल्यमा तिब्र उतार चढाव, सकारात्मकपछि नकारात्मक सर्किट

काठमाडौं । सेयर कारोबारमा उतार चढावले नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर मूल्यमा पनि हलचल पैदा गरेको छ । कारोबार सुरु भएको ५ मिनेट नपुग्दै बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६ रुपैयाँले बढेर ७२६ रुपैयाँ पुगेको छ । तर त्यसको केही समयमा कम्पनीको सेयर मूल्यमा अप्रत्याशित गिरावट आएको छ ।

 

यो समाचार तयारपार्दासम्म कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । अर्थात प्रति कित्ता ६६ रुपैयाँले घटेर ५९४ रुपैयाँ प्रति कित्ता रहेको छ । यसअघिसेयर बिक्री गर्ने कोही पनि थिएनन् । अहिले प्रति कित्ता ५९४ देखि ५९८ रुपैयाँसम्ममा ४ लाख ६४ हजार ५३२ कित्ता सेयर सेल अर्डरमा रहेको छ ।

२०७७ फागुुण ११ गते ११:२६ मा प्रकाशित

You can share this post!

कारोबारको सुरु भएको ५ मिनेट नपुग्दै इन्फ्रास्टक्चर बैंकको सेयरमा सकारात्मक सर्किट, कति पुग्यो मूल्य ?

कारोबारको सुरु भएको ५ मिनेट नपुग्दै इन्फ्रास्टक्चर बैंकको सेयरमा सकारात्मक सर्किट, कति पुग्यो मूल्य ?

Related posts