नविल बैंकको सञ्चालकमा उदय कृष्ण उपाध्याय नियुक्त

काठमाडौं । नविल बैंकको सञ्चालकमा उदय कृष्ण उपाध्याय नियुक्त हुनुभएको छ । बैंक संचालक समितिको सोमबार बसेको बैठकले संस्थापक सेयरधनीहरुको तर्फबाट उपाधयालाई संचालकमा नियुक्त गरेको हो ।

उहाँले १० गतेबाट नै पदबहाली गर्नु भएको बैंकले नेप्सेलाई जानकारी गराएको छ । उहाँ यसअघि कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भइसक्नु भएको छ ।

२०७७ फागुुण ११ गते १२:१० मा प्रकाशित

You can share this post!

अपडेटः एक घन्टामा ५४ अंकले घट्यो सेयर बजार

अपडेटः एक घन्टामा ५४ अंकले घट्यो सेयर बजार

Related posts