आरम्भ चौतारी लघुवित्तले ८.८५ प्रतिशत बोनस शेयर दिने

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई लाभांश वितवरण प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ८ दशमलव ८५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

२०७७ फागुुण १२ गते ११:३० मा प्रकाशित

You can share this post!

नेप्सेको सिस्टममा समस्या, सेयर बजार ८८ अंकले घट्यो !

नेप्सेको सिस्टममा समस्या, सेयर बजार ८८ अंकले घट्यो !

Related posts