अप्पर स्याङ्गे हाइड्रोपावरले आईपीओ निष्काशन गर्दै, नियुक्त गर्यो विक्री प्रवन्धक

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशनका लागि विक्री प्रबन्धक नियुक्त गरेको छ ।

लमजुङको मस्र्याङदी गाउँपालिकामा रहेको कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई शेयर बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।

माछापुच्छ्रे्े कृति क्यापिटल लिमिटेडले (पहिलेको कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेड) यस परियोजनाको स्थापनाकालदेखि नै संस्थागत परामर्शका रुपमा सेवाहरू प्रदान गर्दै आएको छ ।

२०७७ फागुुण १२ गते १४:२४ मा प्रकाशित

You can share this post!

नेप्सेले खोल्यो इन्फ्रस्टक्चर बैंकको सेयर कारोबार

नेप्सेले खोल्यो इन्फ्रस्टक्चर बैंकको सेयर कारोबार

Related posts