नेप्सेले खोल्यो इन्फ्रास्टक्चर बैंकको सेयर कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर कारोबार खुला गरेको छ । बैंकको सेयर कारोबारका कारण प्राविधिक समस्या आएपछि कारोबार बन्द गरेको थियो ।

समस्या समाधान भएसँगै कारोबार सुरु भएको छ । यसको इन्डेक्स पनि आफै मिल्ने नेप्सेले जनाएको छ । यो समाचार तयार पार्दासम्म बैंकको सेयर मूल्य प्रति कित्ता ४१ रुपैयाँले घटेर ५५३ रुपैयाँमा किनबेच भएको छ ।

२०७७ फागुुण १२ गते १४:१९ मा प्रकाशित

You can share this post!

सरकारले निजी क्षेत्रसँग मिलेर सीपमुलक तालिम संचालन गर्छः श्रम मन्त्री चौधरी

अप्पर स्याङ्गे हाइड्रोपावरले आईपीओ निष्काशन गर्दै, नियुक्त गर्यो विक्री प्रवन्धक

Related posts