एभरेष्ट बैंकद्वारा ८८ लाख १० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

काठमाडौं । एभरेष्ट बैंकले संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गरेको छ । बैकले नेप्से मार्फत एक सूचना निकाल्दै ८८ लाख १० हजार कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा  परिणत भएको जानकारी गराएको हो ।


बैंकले ८८ लाख १० हजार ८२६ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गरेको हो । अब कम्पनीको संस्थापक शेयर स्वामित्व ५९ दशमलव २३ प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ४० दशमलव ७७ प्रतिशत अर्थात् शेयर संरचना ५९.२३ :४०.७७ हुनेछ ।

२०७७ फागुुण १२ गते १४:४६ मा प्रकाशित

You can share this post!

नेप्सेमा दुई वित्तिय कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

नेप्सेमा दुई वित्तिय कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

Related posts