नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन, कुनले कति तोक्यो ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेमा शुक्रवार गणपति लघुवित्त र नेशनल माइक्रोफाइनान्स लघुवित्तको मूल्य समायोजन भएको हो ।

गणपति लघुवित्तको १५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयर मूल्य १ हजार ५४२ रुपैयाँ र नेप्सेले नेशनल माइक्रोफाइनान्सको २१ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य २ हजार ७४८ रुयैयाँ तोकेको छ ।

२०७७ फागुुण १४ गते ११:३२ मा प्रकाशित

You can share this post!

काठमाडौंमा देखियो बर्ड फ्लू, १५ हजार कुखुरा र साढे ३ हजार अण्डा नष्ट

काठमाडौंमा देखियो बर्ड फ्लू, १५ हजार कुखुरा र साढे ३ हजार अण्डा नष्ट

Related posts