back
NMB ad

आइपीओको नतिजा हेर्न सिडिएससीले ल्यायो नयाँ पोर्टल, इडीआईएस गर्ने समय थपियो

Kumari bank ad

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले साधारण सेयर (आइपीओ) नजिता हेर्नको लागि नयाँ पोर्टल सञ्चालनमा ल्याएको छ ।

सिडिएससीले सुरु गरेको नयाँ पोर्टल https://iporesult.cdsc.com.np/ बाट आईपीओको नतिजा सहजै थाहा पाउन सकिने भएको छ ।महिला लघुवित्तको आईपीओको नतिजा समेत नयाँ पोर्टलमा राखिएको छ ।

शुक्रबार बाँडफाँड भएको महिला लघुवित्तको आइपीओको नतिजा लगानीकर्ताले मेरो सेयर, सम्बन्धित कम्पनीको वेवसाइट र बिक्री प्रबन्धकको वेवसाइटबाट हेन सकेका थिएनन् । समयमा नै नतिजा हेर्न नपाएपछि लगानीकर्ता आक्रोशित समेत बनेका थिए ।

यस्तै सिडिएससीले बिहीबार भएको कारोबारको ईडीआईएस गर्नको लागि समय समेत थपेको छ । सिडिएससीका अनुसार १३ गते कारोबार भई १६ गते हुने राफसाफ तथा फछ्यौटको समयलाई बढाएर १६ गते बिहान ७ बजेसम्म कायम गरिएको छ ।

वि.सं.२०७७ फागुन १५ शनिवार १४:३७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...